प्रधानमन्त्रीका लागि पुस १० गतेसम्म दाबी पेश गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले आइतबारसंविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *