सांसदलाई सकस हुने हलमै दोस्रो कार्यकाल

हेटौंडा । मंसिर ४ गतेको आमनिर्वाचनबाट बागमती प्रदेश सभामा प्रत्यक्षतर्फबाट १९ जना दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनीहरूका लागि प्रदेश सभा पुरानै हुने भए पनि नवनिर्वाचितका लागि भने यो नयाँ अनुभव हुनेछ ।

पुराना सांसदले पुरानै हलमा फेरि सकसपूर्ण संसद्को अनुभव गर्न पाउनुहुनेछन् भने नयाँका लागि भने यो पहिलो अनुभव हुनेछ ।

तीन सरकार फेरिए पनि कुनै सरकारको नजरमा नयाँ हल परेन । यसको पीडा फेरि सांसदहरूले सहनैपर्ने बाध्यता देखिएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *