काठमाडौं। आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४१ पैसा र विक्रिदर १३२ रुपैयाँ १ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरोको खरिददर १२७ रुपैयाँ ७० पैसा र विक्रिदर १२८ रुपैयाँ २९ पैसा रहेको छ ।
त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८२ रुपैयाँ ३२ पैसा र विक्रिदर ८२ रुपैयाँ ६९ पैसा रहेको बैंकले जनाएको छ ।