यसकारण सारियो माओवादी स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सरेको छ। आज बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक अपराह्न ४ बजेका लागि सारिएको हो।

बैठक अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण सारिएको बताइएको छ। आजको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *