हिमालयका चार उडानमा रोक

काठमाडौं । काठमाडौंबाट कुन्मिङका जाने हिमालय एयरलाइन्सका चारवटा उडानमा चीनले रोक लगाएको छ।

काठमाडौंबाट साउन १७ गतेको उडानमा गएका ९ विद्यार्थी र ६ चिनियाँ गरी १५ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि सिभिल एभिएसन अथोरिटी अफ चीनले भदौ महिनाको ७, १४, २१ र

कोरोनाका कारण दुई वर्षसम्म अन्तर्राष्ट्रिय उडानमा कडाइ रहेको चीनमा हिमालयले एक महिनाअघि मात्रै सातामा एक दिन मंगलबार काठमाडौ–कुन्मिङ उडानको अनुमती पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *