USAID

डुबानमा कपन

वर्षाका कारण डुबानमा परेको बूढानीलकण्ठ नगरपालिका-१२ कपनको टेलिकम टोलको सडक । व्यवस्थापनको अभावमा ठुलो वर्षात हुनासाथ यो क्षेत्र डुबानमा पर्ने गरेको छ ।

तस्बिरः आदित्य दाहाल/रासस

CivActsAd

Leave a Reply

Your email address will not be published.