बालुवाटारमा गठबन्धनको बैठक जारी

काठमाडौं । मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचनको मिति घोषणा भएसँगै सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ८ बजेदेखि जारी बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल भईरहेको सहभागी एक नेताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *