काठमाडौंको भृकुटीमण्डपस्थित ह्वील चेयर गोदाममा आगलागी

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । बुधबार दिउँसो गोदममा आगलागी भएको हो । आगलागीको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ ।

अहिले आगो निभाउने प्रयास भइरहेको छ । आगलागीको कारण भने थाहा हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *