स्पेनी प्रहरीद्वारा पानीमुनि लागुपदार्थ तस्करी गर्न प्रयोग हुने ड्रोन बरामद

स्पेनी प्रहरीले लागुपदार्थ तस्करहरूले प्रयोग गर्ने उद्देश्यले निर्मित पानीमुनि चल्ने तीनवटा ड्रोन बरामद गरेको छ । ती मानवरहित साधनहरू स्पेन र मोरक्कोको बीचमा अवस्थित समुद्रमा प्रयोग गर्न निर्माण गरिएको हो ।

त्यस्तो एउटा साधनले २०० केजी सामान बोक्न सक्ने बताइएको छ । मान्छे नबसी पानीभित्र चलाउने मिल्ने त्यस्तो साधन पहिलो फेला पारिएको स्पेनी प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *