USAID

कालीपछि चुरोट पिउँदै शिव–पार्वतीको तस्बिर सार्वजनिक

एजेन्सी, २४ असार । आफ्नो एउटा डकुमेन्ट्री कालीको पोस्टरलाई लिएर विवादमा परेकी निर्देशक लीना मणिमेकलाई अर्को पोस्टले समेत अफ्ठेरो पारेको छ ।

लीनाले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा बिहान ७ः१५ मा एउटा तस्विर पोस्ट गरेकी छिन् जसमा शिव–पार्वती चुरोट खाइरहेको देखिन्छ । भोपाल प्रहरीले फिल्म ‘काली’की निर्देशक लीला मणिमेकविरुद्ध लुकआउट नोटिस जारी गरेको छ ।

यसअघि मध्य प्रदेशको साइबर क्राइम पुलिसले ट्विटर कानूनी विभागलाई पत्र लेखेर लीना मणिमेकलाईको ट्विटर ह्यान्डलमा पोस्ट गरिएको सामग्री ३६ घण्टाभित्र हटाउन अनुरोध गरेको थियो । उनीहरुविरुद्ध एफआईआर दर्ता भएको छ ।

फेरी एक पटक बीजेप