USAID

बाजुराको बुढीगंगा नगरपालिकामा आज मतदान

काठमाडौं। बाजुराको बुढीगंगा नगरपालिकामा स्थगित भएको स्थानीय तहको निर्वाचन आज हुने भएको छ । अहिले बिहान ७ बजेदेखि हुने मतदानका लागि आवश्यक सुरक्षा व्यवस्थामा कडा गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी बताए ।

निर्वाचनका लागि सम्पूर्ण तयारी भइसकेको उनले बताए । गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो ।

मतदानका लागि एक हजार बढी सुरक्षाकर्मी परिचालित भएका छन् । १० ओटा मतदानस्थल रहको पालिकामा हरेक मतदानस्थलमा १ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालित गरिएको छ ।

मतदानस्थलमा एक