गंगा माईको रथ जात्रा

पशुपतिनाथ मन्दिर परिसरमा बुधबार गंगा माईको रथ जात्रा गर्दै जात्रालु । गंगा माईलाई रथमा राखी पशुपतिस्तथित वज्रघरबाट गौशाला, जयवागेश्वरी, ताम्रेश्वर महादेव हुँदै पुन पशुपति वज्रघर पुर्यार्उने गरिन्छ ।

तस्बिरः रत्न श्रेष्ठ, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *