USAID

राष्ट्रपति सीको शासनमा धेरै चिनियाँ नागरिक विदेशमा शरण खोज्दै

राष्ट्रपति सी चिनफिङ सत्तामा आएपछि विदेशमा शरण खोज्ने आफ्ना नागरिकको सङ्ख्यामा वृद्धि भएको चीनले बताएको छ । शक्तिको व्यवस्थित दुरूपयोगले जनताको मनमा असहजता पैदा गरेको र त्यसले धेरैलाई विदेशमा शरण खोज्न प्रेरित गरेको हङकङ पोष्टले जनाएको छ ।

राष्ट्रपति सीले आफ्नो शक्तिलाई सुदृढ गर्दै थप दमनकारी शासन प्रणाली लागू गरेपछि शरणार्थी बन्न चाहनेहरूको सङ्ख्यामा वृद्धि भएको गैरसरकारी संस्था सेफगार्ड डिफेन्डर्सले विश्लेषणसहित प्रकाशन गरेको तथ्याङ्कले देखाएको हो । चीनबाट शरण खोज्नेहरूको सङ्ख्या डरलाग्दो दरमा बढ्दै गएको उसले दाबी गरेको छ ।

कोभिड–१९ विरूद्ध