नेकपा एसले साउन ४–५ मा जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।

गत ३० बैशाखमा भएको स्थानिय तहको निर्वाचनमा पार्टीका तर्फवाट विजयी जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *