काठमाडौ । नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) लागि दर्खास्त आह्वान गरेको छ ।
प्रहरी प्रधान कार्यालयले आइतबार सूचना प्रकाशन गर्दै ४ सय ४३ जना प्रहरी सहायक निरिक्षका लागि भर्ना खुलाएको हो । साथै, २ हजार ४७४ जना प्रहरी जवानको समेत भर्ना खुलाएको छ ।