एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बस्दैछ। बैठकमा पार्टीले आगामी दिनमा अगाडि बढ्ने राजनीतिक रणनीतिका बारेमा छलफल हुने बताइएको छ।

त्यस्तै पार्टीको राजनीतिक एजेण्डाहरुको प्रतिवेदन पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकमा पेश गर्ने कार्यतालिका पनि रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *