पर्यटन मन्त्री आलेले आज पशुपतिमा क्षमापूजा गर्ने

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथस्थित विश्वरुपा मन्दिर परिसरमा क्षमापूजा गर्न लागेका छन् ।

पशुपति क्षेत्र विकास कोषका अनुसारमृगस्थलीमा रहेको विश्वरुपा मन्दिर तथा सत्तलहरुको पुनर्निर्माण कार्यको शिलान्यस तथा क्षमापूजामा सहभागी हुन मन्त्री आले केहीबेरमै त्यहाँ पुग्न लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *