USAID

बलात्कारीलाई कारबाही गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन(फोटोफिचर)

काठमाडौं । आठ वर्षअघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन गरिएको छ । ‘बलात्कारी होस तँ’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवायुवतीहरुले घटनामा परेकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

बलात्कारीलाई सजाय दे, दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर, बलात्कार सम्बन्धि घटनाको न्याय निरुपणका लागि देखिएको हदम्याद खारेज गर लेखिएको प्ले कार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

एक युवतीले आठ वर्षअघि सौन्दर्य प्रति