USAID

रौतहटका २४ मतदान केन्द्रमा आज पुनः मतदान

रौतहट । रौतहटमा २४ मतदान केन्द्रमा आज पुनः मतदान भईरहेको छ । गत बैशाख गते विभिन्न कारणले स्थगित रौतहटको छ वटा पालिकाका २४ मतदान केन्द्रमा आज बिहान सात बजेदेखि मतदान भइरहेको छ।

CivActsAd

Leave a Reply

Your email address will not be published.