जुगल गाउँपालिकामा एक मतले अध्यक्ष पदमा हार जित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । यहाँ १ मतले अध्यक्ष पदमा हार जित भएको हो ।

एमालेका चन्द्रकाजी लामा ६०८ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी प्रताप लामाले ६०७ मतै चित्त बुझाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *