चितवनको खैरहनीमा काँग्रेसको अग्रता

काठमाडौं। चितवनको खैरहनीमा वडा नम्वर १ मा १८७ मत गणना हुँदा कांग्रेसले अग्रता लिएको छ ।

अहिले कांग्रेसले ९३ मत प्राप्त गरेको छ भने एमाले ५९ मत हाँसिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *