सानीभेरी गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी

काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा (माओवादी केन्द्र) को प्यानल नै विजयी भएको छ ।

माओवादी केन्द्रका टेकबहादुर पुन५ सय ६१ मत सहित विजयी भएका छन् ।

उनले कांग्रेसका खले पुनलाई पराजित गरेका हुन् । खलेले भने २ सय ८१ मत प्राप्त गरेका छन् ।

वडाका अरु सदस्यमा पनि माओवादीकै उममेद्धवारहरु कालो पुन, मंगली कामी, विमला विक रोका र तुषा सुनार निर्वाचित भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *