मनाङको चामे गाउँपालिकामा उदायो पहिलो सूर्य, एमालेका उम्मेदवार घले बिजयी

काठमाडौं । हिमाली जिल्ला मनाङको मतपरिणाम बाहिर आएको छ। चार गाउँपालिका रहेको जिल्लाको चामे गाउँपालिका जितेर नेकपा (एमाले)ले स्थानीय निर्वाचन २०७९ को खाता खोलेको छ ।

चामेको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार लोकेन्द्रबहादुर घले दोस्रो पटक बिजयी भएका छन्। उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *