स्थानीय तह निर्वाचन २०७९ः देशभर मतदान सुरु

काठमाडौं । शुक्रबार बिहान सात बजेदेखि नेपालभर मतदान सुरु भएको छ। देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ।

मतदान साँझ ५ बजेसम्म जारी हुनेछ। संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *