काठमाडौं, बैशाख २५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पत्रकार सम्मेलन सुरु भएको छ । तुल्सिलाल स्मृति भवन च्यासलमा सुरु भएको पत्रकार अध्यक्ष ओलीले सम्मेलनमार्फत मतदातालाई आफ्ना कुरा राखिरहेका छन् ।