महानगर र उपमहानगरमा उम्मेदवारको टुंगो लगाउन एमालेको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक सुरु भएको हो ।

दिउँसो तीन बजे बैठक बस्ने भनिएपनि अध्यक्ष ओलीको व्यस्तताका कारण बैठक साँझ ६ बजेपछि सुरु भएको हो । बैठकले महानगर र उपमहानगरमा उम्मेदवारको टुंगो लगाउने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *