कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका कार्यबाहक अध्यक्षसहित १४ जना जनाप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगले मोहन्याल गाउँपालिकका अध्यक्ष स्वर्गीय नवल सिहं रावल, उपाध्यक्ष पुजादेवी बुढामगर, वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत र निर्माण व्यवसायीसमेत १४ जना तथा एक निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । आयोगले उनीहरुविरुद्ध ५४ लाख १८ हजार ५६८ रुपैयाँ हिनाहिना गरेको आरोप लगाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *