इथियोपियामा बस दुर्घटनामा परी १७ जनाको मृत्यु

इथियोपियामा भएको सवारी दुर्घटनामा परी १७ जनाको ज्यान गएको छ । अधिकारीहरुले बस दुर्घटामा परी १७ जनाको मृत्यु भएको जानकारी दिएका छन् । इथियोपियाको ओर्मिया नामक मध्य क्षेत्रमा अवस्थित राज्यमा बस दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार बसले आफ्नो क्षमता भन्दा धेरै बढी संख्यामा यात्रु बोकेको थियो । त्यसमा के कति जना थिए भन्ने बारेमा भने प्रहरीले केही बताएको छैन । ओमरिया राज्यको अदाबा जिल्लामा केही समय यतादेखि दुर्घटना बढेको भन्दै प्रहरीले अनुसन्धान थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *