कति पुग्यो विदेशी मुद्राको मूल्य? यस्तो छ आजको विनिमय दर

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ९२ पैसा र विक्रिदर १२१ रुपैयाँ ५२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ ८५ पैसा र विक्रिदर १३२ रुपैयाँ ५१ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ ५५ पैसा र विक्रिदर ९२ रुपैयाँ रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *