देउवाद्वारा‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ सदस्यहरुको मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ सदस्यहरुको मनोनयन गरेका छन् ।

पार्टी उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मा सदस्यहरु मनोनयन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *