१० जिल्लाका डिएसपी फेरिए, २५ जनाको काज सरुवा

काठमाडौं । नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षकहरूको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय अन्तरगतको मानवस्रोत एवम् प्रशासन विभागका अनुसार स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा आवश्यकताअनुसार काज सरुवा गरिएको जनाएको हो ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना अनसार काज भए सरुवासंगै पाहाडी १० वटा जिल्ला प्रमुखहरु परिवर्तन भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *