USAID

९ करोड बराबरको नासपाती आयात

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८ मा नौ करोड बराबरको नासपाती आयात भएको छ । विगत १३ वर्षको तथ्यांक विश्लेषण गरी हेर्दा यस अवधिमा नासपाती आयातको औसत वार्षिक वृद्धिदर करीब ३५ प्रतिशत रहेको छ ।

कृषि श्रमिकको कमी, नासपाती खेती योग्य कृषि भूमिको विनाश, बढ्दो भूमि मूल्य, ठूला कृषकहरूलाई शोषक सामन्त भन्दै असुरक्षा उत्पन्न गर्ने राजनीतिक प्रवृत्ति तथा ग्रामीण क्षेत्रमा बढ्दो असुरक्षा, अराजकता एवं कृषिमा धेरै अनुदानयुक्त मुलुकहरूको नासपाती उत्पादन रणनीतिका कारण स्वदेशमा माग बमोजिम नासपाती उत्पादन हुन नसक्दा आयातमा यस प्रकारको वृद्धि देखिएको हो । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *