श्रीलङ्कामा कोरोनाभाइरस नियन्त्रणका लागि लागू गरिएको प्रतिवन्धात्मक व्यवस्था खुकुलो बनाइने भएको छ । शिक्षा मन्त्रालयले यही मार्च १४ देखि विद्यालयमा प्रतिवन्धात्मक व्यवस्थाहरुमा खुकुलो बनाउने निर्णय भएको जनाएको छ ।
भिडभाड हुन नदिने, सेनिटाइजर प्रयोग गर्नुपर्ने लगायतका व्यवस्था भने लागु गरिरहनु पर्ने मन्त्रालयद्वारा जारी सूचनामा जनाइएको छ ।