माओवादीको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुरू भएको छ ।बैठक भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा सुरु भएको हो । अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अनुमोदन भएपछि माओवादीमा विवाद चुलिएको छ ।

नारायणकाजी श्रेष्ठ लगायतका केही नेताले एमसीसी पारित गरिएको भन्दै विरोध जनाउँदै आएको छ । नारायणकाजीले आजको बैठकमा एमसीसीका विषयमा फरक मत राख्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *