एमसीसीबारे एमालेको धारणा सार्वजनिक गर्दै अध्यक्ष ओली

काठमाडौं। अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमोदनमा भाग नलिएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले त्यसबारे आज आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दैछ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे तिनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन गरेर पार्टीको आधिकारिक धारणा बाहिर ल्याउँदैछन् । एमसीसी गत शुक्रबार संसदबाट अनुमोदन भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *