बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे हुँदै

बागलुङ नगरपालिका–१४ स्थित नारायणस्थानमा रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्नेक्रममा अनुगमन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल । धावनमार्ग कालोपत्रे गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी, बल्खुसँग सात करोडमा ठेक्का भएको थियो ।

तस्वीरः खेमराज गौतम/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *