काठमाडौं। नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ। बैठक संसद् भवन बानेश्वरको ल्होत्से हलमा सुरू भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि एमालेले संसदीय दलको बैठक आह्वान गरेको थियो।
एमाले संसदीय दलको बैठक सुरु