USAID

काबुल विमानस्थलबाट हराएका बालकको सात हप्तापछि परिवारसँग पुनर्मिलन

अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिक र सहयोगी फिर्ता लैजाने क्रममा आफ्ना आमाबुवाबाट छुट्टिएर हराएका एक शिशुको अन्ततः परिवारसँग पुनर्मिलन भएको छ । तालिबानले गत अगस्टमा अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएपछि अफगानिस्तानबाट धेरै मानिसले भागेर अन्यत्र जाने प्रयास गरेका थिए ।

हजारौँ मानिसहरू काबुल विमानस्थलमा छिर्न लागेको बेला भिडमा किचिन नदिन दुईमहिने बालक सोहेल अहमदीलाई एक अमेरिकी सैनिकलाई समात्न दिइएको थियो । तर विमानस्थलभित्र प्रवेश गरिसकेपछि सोहेलको परिवारले उनलाई फेला पार्न सकेन । सोहेलको खोजी तीव्र गरिए सबै