USAID

बतास समूहको बचाउ गर्दै कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बतास समूहको बचाउ गरेका छन् । थापाले समाजिक सञ्जालमार्फत बतास समुहका प्रमुख आनन्दराज बतासको चरित्रहत्या भइरहेको बताएका छन् ।

आनन्दराज बतासलाई सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर उद्यमीरुपमा चिनेको बताउँदै थापाले लेखेका छन्, ‘उनी एक आध्यात्मिक विचार भएका मिलनसार व्यक्ति हुन्,’ थापाले लेखेका छन्, ‘उनीबाट कानून उल्लंघन भएको छ भने कानूनी कारवाही गरिनुपर्छ । चरित्रहत्या गर्नु ठीक होइन ।’

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *