राष्ट्रियसभा बैठक पुस २७ गतेसम्मका लागि स्थागित

काठमाडौं । आइतबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश स्थगित गरिएको छ । बैठक यही पुस २७ गते मङ्गलबार अपराह्न १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम (६) बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको समय निर्धारण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *