सुन्तला ग्रेडिङ गर्दै किसान

म्याग्दीको मङ्गला गाउँपालिका–२ तल्लो डडुवाका कृषक सुन्तला ग्रेडिङ गरेर बजार पठाउने तयारी गर्दै । यस वर्ष म्याग्दीमा सुन्तला उत्पादन राम्रो भएको र उचित मूल्य पाएकाले सुन्तला खेतीतर्फ किसान उत्साहित छन् ।

तस्बिर सन्तोष गौतम/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *