USAID

जोर्डनको संसदमै कुटाकुट, भुईमा पछारिए उपसभामुख

काठमाडौं । जोर्डनको संसदमै सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ। उपसभामुखलाई सभामुखले सदन छोड्न आदेश दिएपछि उत्पन्न विवाद हात हालाहालको अवस्था पुगेको हो ।

पक्ष र विपक्षी सांसदहरुबीच संसदभित्र कुटाकुट हुनथालेपछि उपसभामुख भुईमा ढलेका थिए। संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि सांसदहरूबीच चर्काचर्की भएको हो ।

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *