को–को छन् भीम रावलका समर्थक र प्रस्तावक?

सौराहा । नेकपा (एमाले)को अध्यक्षमा डा भीमबहादुर रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

आज बिहान ८ बजेबाट सुरु भएको मनोनयमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् । रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *