Skip to content
शुक्रबार, ५ भदौ २०८३
  • Facebook
  • Twitter
  • Youtube
Logo
  • Home
  • ताजा
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य / शिक्षा
  • विचार
  • समाज
  • हिमाली
    • समाचार
    • धर्म
    • संस्कृति
  • विश्व
  • प्रवास
  • मनोरन्जन
  • खेलकुद
  • English

छठ पूजाका लागि यसरी सजाइयो वीरगञ्जको घडिअर्वा पोखरी(फोटोफिचर)

२३ कार्तिक, २०७८नेपाल समाजप्रदेश २, मुख्य समाचार, समाज

वीरगंज । पर्सा जिल्लामा छठ पूजाको सबै तयारी पूरा भएको छ । जिल्लास्थित छठ घाटलाई बिजुली बत्तीले रङ्गविरङ्गी पारी सजाइएको छ । वीरगञ्ज महानगरपालिकाभित्रका ९१ वटै छठीघाटमा सजावटको काम पूरा भएको नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

उनले छठघाट व्यवस्थापन समितिले माग गरेका आवश्यक सामग्री महानगरपालिकाले उपलब्ध गराएको र पूजालाई व्यवस्थित रुपमा सम्पन्न गर्न आफु लागि परेको बताए । वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा छठघाटको सबै तयारी पूरा भएको पूजा व्यवस्थापन समितिले जनाएको छ ।

परिसरलाई रङ्गविरङ्गी बिजुली बत्ती तथा फूलमालाले सजाइएको समितिका सचिव क्रान्ति साहले जानकारी दिए । उनले घडिअर्वा पोखरी परीलाई सजाउन यस वर्ष १४ लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको बताए ।

करिब पाँच हजार व्रतालुले पूजा अराधाना गर्ने र एक लाख ७० हजारभन्दा बढी दर्शनार्थीको भीड हुने घडिअर्वा पोखरीको छठघाटमा सुरक्षाकर्मी र स्वयमसेवक परिचालन गरिने आयोजकले जनाएको छ । पोखरी परिसरमा एम्बुलेन्स, वारुण यन्त्र र चिकित्सकको व्यवस्था गरिएको छ ।

तस्वीर : विजयकुमार महतो, रासस

सम्बन्धित खवर

उमेर, पदावधि र हरेक हिसाबले समय बितेका नेताहरूबाट अब पार्टी वा आन्दोलन अगाडि बढ्दैन

उमेर, पदावधि र हरेक हिसाबले समय बितेका नेताहरूबाट अब पार्टी वा आन्दोलन अगाडि बढ्दैन

१ घण्टा अघि
गोरखामा लाइसेन्सबिना भरुवा बन्दुक राख्ने दुई जना पक्राउ

गोरखामा लाइसेन्सबिना भरुवा बन्दुक राख्ने दुई जना पक्राउ

१ घण्टा अघि
बाँसबारीमा भासियो साढे दुईतले गेष्ट हाउस

बाँसबारीमा भासियो साढे दुईतले गेष्ट हाउस

१ घण्टा अघि
काठमाडौं महानगरका चार विद्यालयको नाम परिवर्तन हुँदै

काठमाडौं महानगरका चार विद्यालयको नाम परिवर्तन हुँदै

३ घण्टा अघि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

उमेर, पदावधि र हरेक हिसाबले समय बितेका नेताहरूबाट अब पार्टी वा आन्दोलन अगाडि बढ्दैन

उमेर, पदावधि र हरेक हिसाबले समय बितेका नेताहरूबाट अब पार्टी वा आन्दोलन अगाडि बढ्दैन

१ घण्टा अघि
गोरखामा लाइसेन्सबिना भरुवा बन्दुक राख्ने दुई जना पक्राउ

गोरखामा लाइसेन्सबिना भरुवा बन्दुक राख्ने दुई जना पक्राउ

१ घण्टा अघि
बाँसबारीमा भासियो साढे दुईतले गेष्ट हाउस

बाँसबारीमा भासियो साढे दुईतले गेष्ट हाउस

१ घण्टा अघि
यस्तो छ ‘पार्वती’ को ट्रेलर

यस्तो छ ‘पार्वती’ को ट्रेलर

२ घण्टा अघि
इरानको शासन पतन गराउने अमेरिकी रणनीति, ‘कडा प्रतिबन्ध’ लगाइने

इरानको शासन पतन गराउने अमेरिकी रणनीति, ‘कडा प्रतिबन्ध’ लगाइने

३ घण्टा अघि
Nepal Samaj

हाम्रो टिम

अध्यक्ष तथा सम्पादक: ध्रुव पौडेल
सम्पर्क: ९८०८१५९८३६

सुचना बिभाग दर्ता नं. १८८१ / ०७६–७७

  • Facebook
  • Twitter
  • Youtube

महत्वपूर्ण लिंकहरू

  • ताजा समाचार
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • प्रदेश

द्रुत लिंकहरू

  • होमपेज
  • हाम्रोबारे
  • विज्ञापन
  • सम्पर्क

ठेगाना

काठमाडौँ –३, तिलिंटार

+977-14959311

info@nepalsamaj.com

© २०२० nepalsamaj.com सर्वाधिकार सुरक्षित | Privacy Policy