बिस २०७२ को भूकम्पका कारण क्षति पुगेको पुरातात्विक र ऐतिहासिक महत्वको प्रमुख प्रशासनिक कार्यालय सिंहदरबार रेट्रोफिटिङ अर्थात् ‘प्रबलीकरण’को क्रममा । सिंहदरबारको पुरानै स्वरूपमा प्रबलीकरण अन्तिम चरणमा पुगेको छ ।
तस्बिरः रत्न श्रेष्ठ, रासस