भगवती न्यौपानेको ‘माइला माइली’

अमेरिकामा रहेर पनि नेपाली सुगम संगीतमा कलम चलाइरहेकी भगवती न्यौपानेको शब्दमा रहेको ‘माइला माइली’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा किरण भुजेल र एलिना चौहानको स्वर रहेको छ ।

पुष्कर सुनुवारको संगीत तथा एरेन्ज गीतमा रहेको छ। मिलन शंकरको छायांकन, दिनसन शाहको सम्पादन तथा गणेश शाहीको निर्देशन भिडियोमा रहेको छ। भिडियोमा रोहन नेपाली र विना राउतको फिचरिङ गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *