USAID

सभामुखले राजीनामा नदिउन्जेल संसद् चल्न दिँदैनौंः एमाले प्रमुख सचेतक

काठमाडौं। नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटाले राजीनामा नगरेसम्म संसद्को अवरोध जारी रहने बताएका छन् । सभामुख सापकोटा एमाले विभाजनको मतियार भएकाले उनलाई पार्टीले स्वीकार नगर्ने उनको दाबी छ ।

प्रमुख सचेतक भट्टराईले भने, “सभामुखले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३, प्रतिनिधिसभा नियमावलीको पालना गर्नुभएन । नियमावली अनुसार पार्टीले सांसदलाई कारबाही गरेको सूचना संसद् चलेको बेल