USAID

रजुन सिग्देलको ‘थाहा नै भएन’


गायक रजुन सिग्देलको ‘थाहा नै भएन’ नामको पप गीत सार्वजनिक भएको छ । रजुन सिग्देलको आफ्नै युट्युव च्यानलबाट गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

नेपालका विभिन्न स्थानमा छायाँकन भएको उक्त गीतमा गायक सिग्देलले स्वर दिएका छन् । पुरन गिरीको शब्द रहेको गीतमा निर्देशन शशीबिक्रम थापाले गरेका छन् भने यस गीतको छायाँकन भने भीम तामाङले गरेका हुन् । म्युजिक भिडियोमा गायक सिग्देलको नै अभिनय रहेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *