USAID

प्रधानसेनापति शर्मा र चिनियाँ राजदूतबीच भेटवार्ता


काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले जङ्गी अड्मा शिष्टाचार भेट गरिन् ।
त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै जनमुक्ति सेना र नेपाली सेनाबीचको सम्बन्ध र सहकार्यबारे विचारविमर्श भएको थियो ।

चिनियाँ राजदूतसँगको भेटबाट नेपाल–चीन सम्बन्धलाई अझ सुमधुर एव सुदृढ बनाउन मद्दत पुग्ने विश्वास जनसम्पर्क तथा सूचना निर्देशनालयले व्यक्त गरेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *