USAID

ताप्लेजुङका भरतमणि बने कमेडी च्याम्पियन


काठमाडौं । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै  भरतमणिले उपाधि चुमेका हुन्। उपाधि जितेसँगै भरतले २५ लाख रुपैयाँ र कार पुरस्कार पाएका छन्।

यस्तै, सिक्किमका विक्की फस्ट रनर–अप बनेका छन् । प्रतियोगिताको उपविजेता बनेका उनले ’टिभिएस अपाचे’ बाइक पाएका छन् । गोरखाका सन्तोष थापा भने तेस्रो स्थानमा चित्त बुझाए। उनले टिभिएस स्कुटर पुरस्कार पाएका छन्।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *